np.newmuslim.net
कहानी एक क्रान्तिकारी अनाथको
मानिसहरुले सम्झिए कि यो मानिस स्वार्थी होइन.. हरेक तर्फबाट मानिस यस सत्यलाई अपनाउन लागे...दुई वर्ष पछि जब सन् दस हिजरीमा हजको लागि जब मक्का आएका थिए त्यस बखत उनको अनुयाईको संख्या एक लाख चवालिस हजार भएका थिए । के तपाई चिन्नु हुन्छ ? यो महापुरुष को हो....? ती अनाथ व्यक्ति अल्लाहका रसूल मुहम्मद सल्लल्लाहु अलैही वसल्लम हुनुहुन्छ ।
ahmed