np.newmuslim.net
अनिल कुमारले इस्लाम कबूल गरेको प्रतिशोधमा हिन्दू संगठनले उनको हत्या गरे, बदलामा आमाले इस्लाम कबुल गरिन ।
जमीलाले भनिन, ‘मलाई इस्लाममा रुचि थियो र मैले यसबारेमा फैसललाई बताएकी पनि थिए कि म मुस्लिम बन्न चाहन्छु। तर ऊ चाहन्थ्यो म केही महिना पछि यो काम गरौं, जब वहाँ लामो छुट्टीमा घर फर्केर आयो । फैसलले भोलीपल्ट रियाधको लागि जानु थियो तर त्यही दिन पहिले नै उसको हत्या गरि दिए। उसको हत्याले मलाई तत्काल इस्लाम कबूल गर्नलाई साहस दियो।’
ahmed