np.newmuslim.net
घमण्ड गर्ने कामबाट बचौं
तब अल्लाहसँग भने, हे मेरो रब! कुनै दुश्मनले हामीमाथि हमला गरेर हामीलाई पराजय गरी हामीलाई मार्छ भने यस्तो हामी चाहदैनौ र हामीलाई भोकमरीबाट पनि न मारियोस्, हामीलाई मृत्युलाई स्वीकार्छौ। मृत्यु त एक दिन आउने नै छ। यसैले अल्लाहले उनीहरुमाथि मृत्युको प्रकोप उतार्नु भयो र यसरी उनको सत्तरी हजार सैनिक त्यसैदिन मरे।
ahmed