np.newmuslim.net
मुहम्मद तथा अहमदको बयान
मुहम्मद तथा अहमद को हुन, हामी तपाईलाई विभिन्न धर्मग्रन्थको प्रमाणहरुबाट पेश गर्छौ । इस्लामिक उनको हजुर बुबा अब्दुल मुत्तलिबले उनको नाम मुहम्मद राखेका थिए भने उनको आमाले उनको नाम अहमद राखेकी थिइन्। यहि कुराको प्रमाण हामी हिन्दू धार्मिक ग्रन्थमा पनि धेरै स्थानहरुमा “मुहम्मद” र “अहमद” लेखिएको छ।
ahmed