np.newmuslim.net
इस्लामको आचरण संहिता भाग – 2
अल्लाह तआलाले हामीलाई मार्गदर्शन गर्नका लागि असल व्यवहार र असल आचरणवाला नबि, रसूलहरु पठाउनु भएको छ । यसैले उनिहरुले पनि इस्लामको शिक्षानुसार आफ्नो अनुयायीहरुलाई हरेक उत्तम व्यवहार र असल स्वभावको शिक्षा दिए र अशुद्ध आचारबाट टाढा रहनका लागि आदेश दिए
ahmed