np.newmuslim.net
आदर्श माता र पत्नीः उम्मे सुलैम रज़ियल्लाहु अन्हा भाग-2
उम्मे सुलैम रज़ियल्लाहु अन्हा एक नारी हुन, उनको पनि त्यही कोमल नारी हृदय थियो जुन अरु महिलाहरुको साथ हुन्थ्यो, उनलाई बच्चाको माया लाग्थ्यो, तर बच्चा अल्लाहको प्यारो भई सकेको थियो, तर अल्लाहको फैसलामा यस्तो दृढ़ विश्वास थियो कि धैर्यको चट्टान बनेकी थिइन,
ahmed