np.newmuslim.net
अल्लाहको महानता आयतुल कुर्सीको दर्पणमा
वहा कसैसँग केही माग्नु हुन्न र सबै उनैसँग माग्ने गर्दछन्। सारा सृष्टी एक सेकेन्डको लागि पनि अल्लाहसँग निर्भर नभई रहन सक्दैन, सारा सृष्टिका प्राणी तथा जीव जीवात्मा सबैले उनको आज्ञापालन नगरे पनि उसलाई कुनै लाभ हुन सक्दैन र न उनको अवज्ञाबाट उसलाई कुनै हानी हुन सक्छ।
ahmed