np.newmuslim.net
इस्लाम धर्मको शाब्दिक अर्थ र सन्देष्टाको आगमन 
इस्लामको धर्म शाब्दिक अर्थ र सन्देष्टाको आगमन सम्बन्धमा आज हामी तपाईहरु समक्ष जानकारी गराउने छौं। इस्लामको शाब्दिक अर्थ हुन्छ ‘समर्पण’ या आफुले आफुलाई बिना कुनै शर्त परमेश्वरमा समर्पण (Surrender) गर्नु अर्थात अल्लाह (परमेश्वर) को इच्छा अनुसार पूर्ण रुपबाट नतमस्तक हुनु ।
ahmed