np.newmuslim.net
इस्लामको परिचय
इस्लामको परिचय - इस्लाम पूर्ण जीवन व्यवस्था हो । यसले मानवलाई जीवनको प्रत्येक क्षेत्रमा सत्य निर्देशन दिन्छ । चाहे मानवको व्यक्तिगत जीवन होस् वा सामूहिक । आस्थासँग सम्बन्धित होस् वा मानवको समाजिक आर्थिक र राजनीतिक पक्षमा होस् । इस्लामले यी सम्पूर्ण क्षेत्रहरुमा आफ्नो स्पष्ट निर्देशन दिन्छ।
ahmed