np.newmuslim.net
इस्लाम धर्ममा महिलाको अधिकार
इस्लाम धर्ममा महिलाको अधिकार के के छन् यस सम्बन्धमा अध्यायन गर्ने हो भने हामीले अन्य धर्मको तुलनामा सर्वश्रेष्ठ अधिकार प्रदान गरेको पाउँछौं । केही गैर मुस्लिम व्यक्तिहरुले इस्लामिक शिक्षालाई अध्यायन नगरी जुन आरोप लगाउँछन् त्यो सरासर झुटो र निराधार हुन् ।
ahmed