np.newmuslim.net
इस्लाम भन्दा पहिले अरब महा-द्वीपको स्थिति ( पहिलो अध्याय, पहिलो भाग)
इस्लाम भन्दा पहिले अरब महा-द्वीपको स्थिति (पहिलो भाग) अरब देशको क्षेत्रफल अरबको द्वीपको पश्चिममा लाल सागर र सीना द्वीप पर्छ, पूर्वमा अरब खाडी तथा दक्षिण इराकको ठूलो भाग पर्दछ साथै अरब सागर पर्दछ जसलाई हिन्द सागर पनि भन्दछन् र उत्तरमा सीरिया र केही उत्तरी इराक पनि पर्दछ।
ahmed