np.newmuslim.net
ईमान के लाई भन्दछन् ?
‘‘जो व्यक्ति राम्रो काम गर्छ ऊ चाहे पुरुष होस या नारी शर्त यो हो कि ऊ मोमिन(भक्त) हो, उसलाई हामी यस संसारमा पवित्र जिवन यापन गराउँछौ र परलोकमा उनको उत्तम कार्य अनुसार प्रदान गरिन्छ ’’
ahmed