np.newmuslim.net
ईश्वर हुनुहुन्छ तर किन देखिंदैन ?
ईश्वर हुनुहुन्छ तर किन देखिंदैन? संसारमा विभिन्न प्रकारका चीज-वस्तुहरु छन्, जुन देखिंदैन, तर मानिस तिनको अस्तित्वमा विश्वास गर्दछ । जसरी एउटा मानिस हामीसँग कुरा गरिरहेको हुन्छ तब हामी त्यो व्यक्ति जीवित छ भन्ने ठान्छौ तर त्यो मानिस कुरा गर्दा-गर्दै ढल्छ भने हामी थाह पाउँछौं कि त्यो मानिस मरेछ भनेर। तर हामीले त्यसको आत्मा निस्केको देख्दैनौ तैपनि विश्वास गर्छौ कि त्यो मानीस मरिसको छ ।
ahmed