np.newmuslim.net
ईसा अलैहिस्सलामको बारेमा इस्लामिक धारणा
अल्लाह तआला वाणी छ : "(र त्यो समयको पनि याद गर) जबकी अल्लाह भन्नुहुन्छ हे ईसा इब्ने मरियम, के तिमीले ति व्यक्तिहरुसँग अल्लाहको सिवाय मेरो र मेरी आमाको पूजा गर्नु भनेका थियौ ? (ईसा) भन्नु हुन्छ म त तपाईलाई पवित्र मान्दछु, मलाई कसै गरी पनि शोभा दिंदैन र मलाई यस्तो कुरा गर्ने कुनै अधिकार पनि छैन, यदि मैले भनेको भए त तपाईलाई यसको ज्ञान हुनेछ, तपाई त मेरो हृदयको कुरा जान्नु हुन्छ, तर म तपाईको हृदयमा के छ त्यो जान्दिन, सिर्फ तपाई नै अप्रत्यक्षको बारेमा जान्नेवाला हुनुहुन्छ। मैले उनिहरुसँग केवल त्यही भने जुन तपाईले मलाई हुकुम दिनु भएको थियो, तिम्रो ईश्वर र मेरो ईश्वर अल्लाहको प्रार्थाना गर, र जबतक म उनिहरुको साथ थिए उनिहरुमा साक्षी रहे र जब तपाईले मलाई उठाउनु भयो तब तपाई नै उनको संरक्षक हुनुहुन्छ र तपाई हरेक चीजमा साक्षी हुनुहुन्छ ।" (सूरः माइदा : 116-117)
ahmed