np.newmuslim.net
उच्च रक्तचाप तथा हाई ब्लडप्रेशर
उच्च रक्तचाप तथा हाई ब्लडप्रेशरले हाम्रो शरीरमा धेरै नोक्सान गरेको हुन्छ । हामी यसलाई अर्को शब्दमा हाईपरटेन्सन पनि भनिन्छ । सन् २००५ बाट उच्च रक्तचाप दिवस् मनाउन शुरु गरिएको हो । बदलिँदो जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधीतपदार्थ, ब्यस्त जिवनशैली अनि चाहनाहरुको गुणन गर्ने र नचाँहीदो सम्पती र प्रगतीको प्रतिस्पर्धाले मानिसलाई हाईपरटेन्सीभ वनाँउदैछ । हामीसबै सतर्क हुन जरुरी छ।
ahmed