np.newmuslim.net
आदर्श माता र श्रीमती : उम्मे सुलैम रज़ियल्लाहु अन्हा भाग-1
उम्मे सुलैमले अबू तल्हालाई सम्झाउँछिन् कि ए अबू तल्हा! तपाई त्यस मूर्तिको पूजा किन गर्नु हुन्छ त्यसमा आगो लगाई दिए जलेर राख हुन्छ, त्यसले तपाईलाई न कुनै फाइदा पुर्याउँछ र न कुनै नोक्सान गर्न सक्छ ? अबू तल्हा रज़ियल्लाहु अन्हुले यस कुरामा गम्भीरता पूर्वक सोच विचार गरे । अन्तमा एक दिन अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमको साथ आएर इस्लाम स्वीकार गरे, त्यसपछि उम्मे सुलैम रज़ियल्लाहु अन्हासँग अबू तल्हा रज़ियल्लाहु अन्हुको विवाह भयो ।
ahmed