np.newmuslim.net
कियामतको निशानी
दस निशानी यि हुन: (1) धुँआ निस्किनु (2) मसिह दज्जालको उत्पती हुनु, (3) ईसा बिन मरियम अवतरित हुनुहुन्छ, (4) याजूज माजूज आउनु, (5) मानवसंग कुरा गर्ने जनावर (दाब्बा) चौपाय निक्लनु, (6) सूर्य पश्चिमबाट निक्लनु (7, 8, 9 ) धरती तीन ठाउँमा फाटिने छ, (पूर्व. पश्चिम र अरबदिप) , (10) अन्तमा यमनबाट आगो निक्लनु जुन आगोले मानिसलाई मह्शर (क़ियामतको दिन एकत्र हुने स्थान) तर्फ हाँकेर लैजानेछ ।(मुस्लिम हदीस नं. 2901)
ahmed