np.newmuslim.net
कुरआनको इतिहास र विकासक्रम
नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा आयात (श्लोकहरू) र सूरहहरू संख्याको सम्बन्धमा कुनै विवरण भेटाइदैन। पहिला खलिफा हजरत अबू बक्र (रजियल्लाहु अन्हु) को समयमा लडिएको एक लडाईमा धेरै सहाबाहरू सहिद भए यी सहिद हुनेहरूको धेरै संख्या कुरआनलाई कण्ठष्थ पार्नेहरू (हाफिजहरू) को थियो । त्यसपछि हजरत उमर (रजियल्लाहु अन्हु) ले हजरत अबू बक्र (रजियल्लाहु अन्हु) लाई भने, "अब कुरआनलाई एउटा किताबको स्वरूपमा बिकसित गरौँ "
ahmed