np.newmuslim.net
कुरआन एक दार्शनिक सिद्धान्त हो
कुरआन एक दार्शनिक सिद्धान्त हो यसैले हामीलाई साहित्यको चमत्कार देखाउँछ र त्यसमा मानिसकालागि नियम र कानून दिएका छन्, त्यसमा जीवनको रहस्य तथा भित्री अर्थहरुमा पनि प्रकाश पारिएको छ। यसमा विचारशील व्यक्तिहरुको घरी-घरी प्रशंसा गरिएको छ। कुरआन मानिसलाई यस्तो दृष्टि प्रदान गर्न चाहन्छ कि ऊ संधै जीवनको वास्तविक लक्ष्यलाई आफ्नो अगाडी राखोस् । कुरआनले मानिसहरुलाई जीवनको पूर्ण तथा वास्तविक अर्थको ज्ञान दिन्छ । यसले वास्तविकतासम्म पुग्ने बाटो खोल्छ ।
ahmed