np.newmuslim.net
विश्व शान्ति लागि कुरआन मात्र
विश्व शान्ति लागि कुरआन मात्र भन्ने विषयमा चर्चा गर्नेछौं । कुरआन इस्लामको महान ग्रन्थ हो । यसका कतिपय शिक्षाहरु मानवको सृष्टिसँग-सँगै दिई आएका छन् । पहिलो मानव आदम अलै.को सृष्टि पश्चात धर्तिमा जीवन निर्वाह गर्न तरिका सिकाउनका लागि उनले आदम अलैहिस्सलाम तथा हौव्वा अलैहिस्सलामलाई इस्लामी शिक्षा दिए ।
ahmed