np.newmuslim.net
कुरआन सम्पूर्ण मानवजातिका लागि हो
कुरआन बाहेक अन्य कुनै पनि आकाशीय ग्रन्थ आफ्नो मौलिक रूपमा सुरक्षित छैन। अतः तौरात र इन्जीलको सम्बन्धमा कुरआनमा भनिएको छ कि तिनीहरूका अनुयायी यहुदी र इसाईहरूले तिनीहरूमा थपघट गरिसकेका छन् तथा केही कुराहरू पूर्णरूपले बिर्सिसकेका छन्।
ahmed