np.newmuslim.net
कुरआन कसरी अवतरण भयो ?
"पढ आफ्नो ईश्वरको नाम लिएर जसले तिमीलाई सृष्टि गरेका छन् । जसले मनुष्यलाई चिप-चिपा जस्तो तरल पदार्थबाट सृष्टि गरेका छन् । पढ र तिम्रो ईश्वर धेरै दयावान हुनुहुन्छ जसले कलमद्वारा ज्ञान दिएका छन् । जसले कलमद्वारा मनुष्यलाई त्यो सबै सिकाए जुन उसले जान्दैनथ्यो । (सूर अलक आयत १-५ )
ahmed