np.newmuslim.net
के इस्लामपछि नाम परिवर्तन गर्नुपर्छ ?
के इस्लामपछि नाम परिवर्तन गर्नुपर्छ ? इस्लामपछि नाम परिवर्तन गर्नु जरुरी छैन। पुरानो नामलाई निरन्तरता दिनु नै उचित हो, किनभने सहाबाहरुको युगमा नाम परिवर्तन गर्न चलन थिएन। धेरैजसो मानिसहरु इस्लामपछि आफ्नो गैर-अरबी नाम नै बाँकी राखे। तर नामले गलत अर्थ बोकेको छ भने परिवर्तन गर्नुपर्छ।
ahmed