np.newmuslim.net
खानपिन वैध र अवैध
खानपिन वैध र अवैध - शिर्षकमा आज म तपाईहरु समक्ष इस्लामिक शिक्षा अनुसार के कस्ता खानपिन र पेय-पदार्थहरु वैध (हलाल) छन्, यस बारेमा कुरआन र हदिसबाट प्रष्ट पार्ने छु,इन्शा अल्लाह । अल्लाहले भन्नु भएको छ- “उहाँले नै पृथ्वीमा भएका सम्पूर्ण वस्तुहरूलाई तिमीहरूका लागि सृष्टि गर्नु भएको छ।” (श्रोत- सूरह अल्-बकरह : २/२९)
ahmed