np.newmuslim.net
नमाजमा गरिने गल्ति
हाम्रो उदेश्य नमाजमा गरिने केही गल्ति र कमि कमजोरीमा प्रकाश पार्नु हो किनकि त्यसमा सुधार गर्न सकियोस् र हाम्रो नमाजहरु प्रिय नबी सल्ल0 को नमाज जस्तै हुन सकोस् । जस्तै, सही हदीसमा लेखिएको छ "तिमी यस्तै नमाज पढ जुन तरिकाले मैले पढेको देख्छौ"
ahmed