np.newmuslim.net
चुक्ली गर्नु पाप हो ?
"तिम्रो आफ्नो भाईलाई यस्तो भन्नु, जुन उसलाई नराम्रो लाग्छ, मानिसले भने: यदि मेरो भाईमा त्यो अवगुण छ जुन मैले बयान गरेको छु भने…? वहाँले भन्नुभयो यदि त्यो व्यक्तिमा वास्तवमा त्यो अवगुण (दोष) पाइए पनि त्यो पनि चुक्ली हो, यदि त्यसमा त्यो अवगुण (दोष) छैन् भने त त्यो आरोप हो”. (सही मुस्लिम)
ahmed