np.newmuslim.net
हेप्पी वर्थडे (जन्म दिनको शुभ-कामना) मनाउनु सही हो या ग़लत ?
ईश्वरले हामीलाई सृष्टि गरेर दुईवटा बाटो हिंड्नलाई स्वतन्त्र दिनु भएको छ, चाहे जो गर, पुण्य कर्म गर या पाप………….. । कसैले पुण्य कर्म गर्दछन् भने कसैले पाप । जसले पुण्य कर्म गर्छ उसको लागि स्वर्ग छ र जसले पाप कार्य गर्छ उसको लागि नर्क छ ।
ahmed