np.newmuslim.net
पाँच सय वर्ष पुरानो जामे मस्जिद
रत्न मल्लको पालामा बनेको नेपाली जामे मस्जिद पाँच सय वर्ष पुरानो मानिन्छ । यो जामे मस्जिद काठमाण्डौको बागबजारमा अवस्थित छ।
ahmed