np.newmuslim.net
जीवनका कर्महरुको परिणाम
जीवनका कर्महरुको परिणामः जो मानिस यस संसारमा धार्मिक ज्ञानबाट बन्चित भएर अन्धो रहन्छ, त्यो मानिसको आखिरत जीवन पनि अन्धकारमा रहन्छ । यस सम्बन्धमा पवित्र कुरआनको सूरह अल इस्रा मा भनिएको छः “जो व्यक्ति यस लोकमा अन्धो बनेर बस्नेछ त्यो परलोकमा पनि अन्धो तथा मार्गविहिन भएर रहनेछ।” (सूरह बनी इस्राईल, आयत- ७२
ahmed