np.newmuslim.net
मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जीवनी-2
मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम आठ बर्षको हुनुभयो तब हजुरबुबाको मृत्यु भयो र त्यसपछि आमिनाको छोरा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई काकी हालाले पालान पोषण गर्नुभयो । तपाई अनुमान लगाउन सक्नु हुन्छ कि काका अबी तालीब र विशेष गरेर काकी हालाले मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको पालन पोषण कसरी इज्जतसँग गरे होलान् ? एक त दिदीको छोरा सम्झेर, दोश्रा जेठानीको छोरा मानेर….।
ahmed