np.newmuslim.net
जुल्हिज्जा महिनाको प्रथम दशकको विशेषता
नबी सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः “यी दस दिनहरुमा पुण्य गर्नु जति अल्लाहको दृष्टिमा महत्वपूर्ण छ, त्यति अन्य दिनमा पुण्य गर्नलाई महत्व प्राप्त छैन । साहाबाले सोधे, के अल्लाहको मार्गमा युद्ध(जेहाद) गर्नु पनि यति महत्वपूर्ण छैन ? वहाँले उत्तर दिनुभयो, त्यो पनि छैन, मात्र यस्तो व्यक्ति बाहेक जो अल्लाहको मार्गमा आफ्नो माल र प्राण सहित निस्कियो अनि फेरि केहि लिएर फिर्ता भएन ।” (बुखारी)
ahmed