np.newmuslim.net
डा.गैरी मिलर एक ईसाई प्रचारक थिए तर किन इस्लाम स्वीकार गरे ?
डा.गैरी मिलर एक ईसाई प्रचारक थिए तर किन इस्लाम स्वीकार गरे ? आउनुहोस् यस बारेमा जान्ने कोशिस गरौं । डा. गैरी मिलर भन्छन्- क़ुरआन संसारमा एउटै किताब हो जसमा लेखिएको छ कि- "तिमी एउटा पनि गल्ति खोजेर ल्याऊ र तिमी यस्तो कदापी गर्न सक्दैनौ।"
ahmed