np.newmuslim.net
मुहम्मद सल्ल.को धारावाहिक जीवनी भाग-3
चन्द्रमाको सालको हिसाबले चालीस बर्ष एक दिनको उमेरमा अर्थात नौ रबीउल अव्वल सन् (१२ अप्रिल ६७१ ईंसवी) सोमबारको दिन वहाँमा पहिलो सन्देंश वहाँ नै अवतरित भएको थियो । त्यस समय वहाँ गारे-हिरामा हुनुहन्थो । नुबुव्वतको सूचना मिल्नासाथ नै सबैभन्दा पहिले इस्लाम कबुल गर्नेहरु खदीजा, अली, अबू बक्र, ज़ैद बिन हारसा हुन् ।
ahmed