np.newmuslim.net
विश्व धुम्रपान रहित दिवस
संसारभरि हरेक दिन १५ अरब चुरोट बिक्दछ भने हरेक मिनट १ करोड चुरोट बिक्री हुन्छ । हरेक ८ सेकेन्डमा एकजनाको मृत्यू सूर्ती सेवनका कारणले हुनेगर्दछ भने हरेक १० जनामध्य १ जना वयस्कको अकालमा मृत्यू संसारभरि चुरोट सेवनले हुनेगर्दछ । यस्ते क्रम चलिरहने हो भने सन् २०३० सम्ममा चुरोट सेवनले ६ मध्य १ जना मान्छेको मृत्यू गराउने विश्वब्यापी तथ्याकंगत पूर्वानुमान छ ।
ahmed