np.newmuslim.net
नबी सल्ल.को वंश र परिवार
नबी सल्ल.को वंश र परिवार कठिन परिश्रमको जीवनः किशोरावस्थामा रसूल सल्ल. को कुनै निश्चित काम थिएन य़ तर यो सत्य छ कि मुहम्मद सल्ल. बाख्रा चराउनु हुन्थ्यो र केही पैसा लिएर मक्कावासीहरुको पनि केही व्यक्तिको बाख्रा चराउँथे ।
ahmed