np.newmuslim.net
नमाजका फाइदाहरु
नमाजका फाइदाहरु : नमाज पढ्नाले पाप समाप्त हुन्छ र अल्लाहको निकट्ता प्राप्त हुन्छ, नमाज पढ्ने ब्यक्तिहरुलाई नर्कको आगोबाट मुक्ति प्राप्त हुन्छ। हदीसमा छः “जसले नमाजलाई नियमित रुपमा पढ्यो त्यसको लागि नमाज दीप, प्रमाण र कियामतको दीन मुक्तिको सामान हुनेछ र जसले यसलाई जसले यसलाई नियमित पढेन उसको लागि दीप, प्रमाण र मुक्तिजनक हुनेछैन बरु ऊ कारुन फिरऔन हामान र उबै बीन खलफको साथमा हुनेछ।”
ahmed