np.newmuslim.net
नमाजका फाइदाहरु
मुहम्मद सल्लल्लाहु अलैही व सल्लम भन्नुहुन्छ, तिम्रो के विचार छ, तिमीहरु मध्ये कसैको घरको सामने एउटा नदी छ र कुनै पनि मानिस पाँच चोटी प्रत्येक दिन त्यसमा नुहाउँछ भने के उसको शरीरमा कुनै फोहर, मयल रहन्छ त ? त्यसैगरी पाँच समयको नमाजको माध्यमले अल्लाह तआलाले आफ्नो भक्तको पापहरुलाई मेटाई दिनुहुन्छ । (बुखारी र मुस्लीम)
ahmed