np.newmuslim.net
नमाजको सही तरिका
नमाजको सही तरिका - नमाज इस्लामका पाँच आधारहरूमध्ये दास्रो र अत्यन्तै महत्वपूर्ण आधार हो । यसको महत्व यसबाट पनि प्रमाणित हुन्छ कि अल्लाहको रसूलले भन्नुभएको छः नमाज छोड्नु कुफ्र हो । नमाज कसरी पढ्ने त ? अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले आदेश दिनुभएको छः नमाज त्यस्तै गरी नै पढ जस्तो मैले पढेको देख्छौ । (बुखारीः २३१)
ahmed