np.newmuslim.net
सूरतुल-नस्र-११०(यो सूरा मदनी हो, यसमा ३ आयतहरु छन्)
जब अल्लाहको सहायता र विजय आइपुग्यो । र तिमीले मानिसहरुलाई अल्लाहको धर्ममा हूलका हूल पसिरहेको देख्यौ । अनि तब आफ्ना पालनकर्ताको प्रशंसाका साथ महिमागान गर र उनीसित क्षमायाचना गर । निःसन्देह उनी पश्चाताप स्वीकारकर्ता हुन् ।
ahmed