np.newmuslim.net
अन्तराष्ट्रीय नारी दिवस
अन्तराष्ट्रीय नारी दिवस संसार भरी मनाइन्छ । तर बिडम्बनाको कुरा विश्वको जनसंख्याको आधा भन्दा धेरै हिस्सा नारीहरुले ओगटेको छ तर पनि हरेक क्षेत्रमा नारीहरु पुरुषद्वारा शोषित, दमन, अन्याय तथा अत्यचारको जाँतोमा पिल्सिन बाध्य छन्। दैनिक रुपमा बलात्कार, हत्या भएको छ। आफ्नै परिवारजनबाट नारी माथि हुने हिंसा, पासविक यातनाको त कुरै नगरौं। कतै दाइजोको लागि कुटपिट […]
ahmed