np.newmuslim.net
निकाह (विवाह) भन्दा पहिले प्रेम गर्न जायज छ ?
निकाह (विवाह) को सम्बन्धमा भिन्न-भिन्न धारणाहरु छन् । यदि वर र कन्या बीच प्रेम थियो तर उनीहरुले धार्मिक कानूनलाई उल्लंघन गरेको छैनन भने यस्तो प्रेमलाई स्वीकार गरी अभिभावकले उनीहरुको निकाह (विवाह) गरिदिए भने यो निकाह (विवाह) धेरै स्थायी र स्थिर हुन्छ; किनकि यो उनिहरु दुईजनाको एक आपसको रूचि अनुसार भएको हुन्छ ।
ahmed