np.newmuslim.net
पर्दा किन आवश्यक छ ?
पर्दा किन आवश्यक छ ? पर्दा भनेको के हो ? पर्दा नगर्दा के समश्या हुन्छ ? पर्दा गर्दा के फाइदा हुन्छ ? अंग प्रदर्शन गर्दा के कस्तो हानी तथा समश्या हुन्छ ? बलात्कारका घटनाहरु भइरहेको छ यसको प्रमुख कारण के हो ? आदि विषयमा म तपाई समक्ष सानो जानकारी लिएर आएको छु । तपाईहरुले यो लेख अध्यायन गरी सही मार्ग अवलम्बन गर्नु हुनेछ ।
ahmed