np.newmuslim.net
हिजाब अरु पहिरन भन्दा राम्रो पहिरन हो
जसले हिजाबको अर्थ राम्ररी बुझेका छन्, तिनीहरूले महिलालाई घरका चार भित्तामा सीमित राख्दैनन् । त्यस्ता परिवारका महिला शिक्षित छन् । देश विकास र सामाजिक उत्थानका लागि सक्रियसाथ लागेका छन् ।
ahmed