np.newmuslim.net
पानी संरक्षण गर्नु हाम्रो जिम्मेदारी हो
एक पटक मुहम्मद सल्ल0 हज़रत साद बिन अबी वक्क़ास रज़ि0 को नजिकबाट जाँदै हुनुहुन्थ्यो त्यसै समय वहाँ वुज़ू गरि रहनु भएको थियो र पानीको प्रयोग ज़रुरत भन्दा ज़्यादा खर्च गरिरहेका थिए। वहाँले भन्नुभयो, हे साद! यो के फजूल खर्च गरेको ? उनले सोधे, के वुज़ूमा पनि फज़ूल खर्ची हुन्छ ? वहाँले भन्नुभयो, हो किन होइन! यदि तिमी बगिरहेको नदीको नजीक नै भए पनि आवश्यकता भन्दा धेरै पानीको प्रयोग गर्नु फजुलखर्च हो।
ahmed