np.newmuslim.net
पुण्य कमाउने समय
रमज़ानको महीना त्यो पवित्र तथा उपकारीको महीना हो जसमा अल्लाह तआलाले मानवको लागि भलाई र कल्याणको काम गर्नेहरुको लागि पुण्यमा वृद्धि र पापबाट मुक्ति दिलाउने छ । यो त्यो महीना हो जसमा जन्नत ( स्वर्ग) को ढोका खोली दिन्छन् तथा जहन्नम (नरक) को ढोका बन्द गरि दिन्छन्, भूतप्रेत र पिचासलाई बन्द गरिन्छ र अल्लाहको तर्फबाट आकाशवाणी हुन्छ हे मानवहरु हो तिमीहरु पुकार, हे, पुण्यकार्य गर्नेहरु, पुण्य कार्यमा अघि बढेर काम गर, र हे पापको काम गर्नेहरु, अब तो यस पवित्र महीनामा पापकार्य गर्नबाट पछि हट, र अल्लाह तआला पुण्य गर्नेहरुलाई जहन्नम (नरक) बाट मुक्ति दिन्छ ।
ahmed