np.newmuslim.net
प्रार्थना (केही महत्वपूर्ण विधिहरू)
संसारका सृष्टि एकजुट र एकमत भए पनि अल्लाहले न चाहेको खण्डमा एउटा कण पनि प्राप्त गर्न सक्दैनन्, यसै कारण म हाम्रा पाठकहरूलाई यो परामर्श दिन्छु कि उनीहरू अल्लाहसित प्रार्थना गरुन् र अभिमानी नबनुन्, अल्लाह अभिमानीलाई मनपराउँदैन ।
ahmed