np.newmuslim.net
हदीस नं. १२ (फाइदाजनक काममा लाग्नु)
अबू हुरैरह (रज़ियल्लाहु अन्हु) ले बयान गर्नु भएको हो, वहाँ भन्नुहुन्छ; अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को भनाई छ; ''त्यो मानिसमा इस्लामी खुबी र सफलता छ जसले बेकारको चीजलाई छोडि दिन्छ'' ।
ahmed