np.newmuslim.net
भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस र यसको विकृतीहरु ?
भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाउने चलन तत्कालीन रोमन सम्राट क्याउडियस द्वितीयले युवालाई प्रेम र विवाह गर्न बन्देज लगाएका थिए। भ्यालेन्टाइनले सम्राटले लगाएको प्रतिबन्धलाई अवज्ञा गरे। उनले प्रेम गर्न र विवाहका लागि युवा युवतीहरुलाई अभिप्रेरित गरे। उनले सार्वजनिक स्थलमा सामूहिक विवाह गराई दिए । प्रतिबन्ध उल्लङ्घन गरेको आरोपमा उनलाई सन् २७० फेब्रुअरी १४ मा मृत्युदण्ड दिइयो।
ahmed