np.newmuslim.net
मस्तिष्कको बारेमा कुरआनमा के लेखिएको छ ?
कुरआनले मस्तिष्कको सामनेको हिस्सालाई नै झूटो र अपराधी किन भनेको हो ? कुरआनले ती व्यक्तिलाई पापी र झुटा भन्नुको सट्टा त्यस भागलाई दोषी किन मान्छ ? निधार र झुटो वा पापमा आखिर यस्तो के सम्बन्ध छ ? कुरआनले व्यक्तिको सट्टा निधारलाई झुटो र पापको लागि जिम्मेदार किन ठहर्याएको हो ?
ahmed