np.newmuslim.net
महिला पुलिस अफिसरले इस्लाम स्वीकार गरिन
जेने भन्नु हुन्छ- पहिले म सोच्थें कि इस्लामी पुरुषहरुले महिलाहरुलाई त चूलो र चौका गर्न र घर भित्र बन्द रहन बाध्य पार्दछ तर मैले इस्लाममा यस्तो देखिन आफ्नो समयबाट नै अरुको मद्दत प्रति उदार र सम्मानपूर्ण व्यवहारको शिक्षा दिन्छ।
ahmed